जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे मलाई गर्भ छ, हाम्रो पुर्खाले कति व्यथाहरु सहेर कति व्यथाहरु सहेर इतिहासमा कथा त लेखेकै छ जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे ♪ न नै लडाईको मैदानबाट भागी दिन्छ न त सूनको तराजुमा विकिदिन्छ न नै लडाईको मैदानबाट भागी दिन्छ न त सूनको तराजुमा विकिदिन्छ आफ्नै कर्ममा अटल रहने आफ्नै पसिनामा विश्वास राख्ने यो मन त मेरो नेपाली हो ♪ न नै आरुको भरोसामा बाँची दिन्छ न त आफ्नो अधिकारलाई लुट्न दिन्छ न नै आरुको भरोसामा बाँची दिन्छ न त आफ्नो अधिकारलाई लुट्न दिन्छ हिमाल झैँ चम्किलो सफा छ छाती आकाश झैँ फिँजिएको बिचार छ विशाल यो मन त मेरो नेपाली हो! जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे मलाई गर्भ छ, हाम्रो पुर्खाले कति व्यथाहरु सहेर कति व्यथाहरु सहेर इतिहासमा कथा त लेखेकै छ जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेराे नेपाली हाे