किन मानिस कसैको सुख खोसी हिंड्छन्? कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन् किन मानिस मानिसमा यस्तो भिन्नता भयो? ♪ किन मानिस कसैको सुख खोसी हिंड्छन? कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन किन मानिस मानिसमा यस्तो भिन्नता भयो? ♪ किन यहाँ कसैको केही मोल नै छैन? कसलाई त फेरि कसैको केही वास्तै छैन? किन उनको भावनामा यस्तो भिन्न्ता भयो? ♪ बाँच अनि बाँच्न देउ जिन्दगी त सबको एउटै हो नभन कहिले मेरो मात्रै यो धर्ती त सबको साझा हो बाच अनि बाच्न देउ जिन्दगी त सबको एउटै हो नभन कहिले मेरो मात्रै यो धर्ती त सबको साझा हो