Kishore Kumar Hits

1974 A.D - Baru Malai lyrics

Artist: 1974 A.D

album: Satabdi (Remastered)


बरु मलाई सुस्तरी
कानमा आई भनन
मनको पिडा जति तिम्रो
सबै-सबै नै पोखन
कहिले नबोले यसरी
आज केहि त बोलन
मनको बहहरू सबै नै
मेरो सामुने पोखन
सबै-सबै नै पोखन
आँसु जति सबै पुछ्न
मिठो हाँसेर बोलन
"म तिम्रै नै हो," भनन
बरु मलाई सुस्तरी
कानमा आई भनन
मनको पिडा जति तिम्रो
सबै-सबै नै पोखन
कहिले नबोले यसरी
आज केहि त बोलन?
मनको बहहरू सबै नै
मेरो सामुने पोखन
सबै-सबै नै पोखन
आँसु जति सबै पुछ्न
मिठो हाँसेर बोलन
"म तिम्रै नै हो," भनन

मेरो ढुकढुकीमा तिमी नै
मेरो आँखा भरि तिमी नै
भनि लजाएर भनन
मिठो हाँसेर बोलन
भए जति अबै पोखन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists