Kishore Kumar Hits

1974 A.D - Chyangba and the Bloody Revolution lyrics

Artist: 1974 A.D

album: Satabdi (Remastered)


वरपर गाउँभरि हल्ला छ
पल्लोमा घरको च्याङ्गबा चाहिँ
उता लाहुरेमा हो कि, कहाँ गा हो?
दुई-चार महिना नै भइसक्यो
यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, लहै
वरपर गाउँभरि हल्ला छ
पल्लोमा घरको च्याङ्गबा चाहिँ
उता लाहुरेमा हो कि, कहाँ गा हो?
दुई-चार महिना नै भइसक्यो
यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, लहै

आघुँ मङ्सिर महिनामा
बिहेमा हुने पो कुरा थियो
पल्लोमा घरको मैच्याङ्गले
बुहारीमा हुने पो कुरा थियो
गाउँभरि त हल्ला अर्कै भो
च्याङ्गबा भने कतै लाग्या हो
गाउँभरि त हल्ला अर्कै भो
च्याङ्गबा भने कतै लाग्या हो
वरपर गाउँभरि हल्ला छ
पल्लोमा घरको च्याङ्गबा चाहिँ
उता लाहुरेमा हो कि, कहाँ गा हो?
दुई-चार महिना नै भइसक्यो
यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, लहै
Gotta stop this bloody revolution
We're living in a world full of confusion
यता आप्पा र आमालाई सुर्ताले मार्यो नि, लहै

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists