Kishore Kumar Hits

1974 A.D - Yo Jindagi lyrics

Artist: 1974 A.D

album: Nirantarta


कुरी रहेथेँ म त्यही दोबाटोमा
फर्की तिमी आउछौ भनेर
मेरो मनको कुरा सायद तिम्ले बुझ्न सकेनौ
तर यहिनै हो मेरो चाहना
कुरी रहेथेँ म त्यही दोबाटोमा
फर्की तिमी आउछौ भनेर
मेरो मनको कुरा सायद तिम्ले बुझ्न सकेनौ
तर यहिनै हो मेरो चाहना
शितल हावामा सधैं उडी रहनु
फूलहरु जस्तै रमाई
जिन्दगी यो बगी जाने खोला हो
हाँस्दै खेल्दै बिताउ, यो जिन्दगी

जिन्दगीको बाटोमा काहाँ पुग्नेछौं?
कहाँ लेखेको छ र भविष्य?
धर्म र कर्म दुई शब्द मात्र हुन्
यो संसारलाई अंगाली रमाऊ
शितल हावामा सधैं उडी रहनु
फूलहरु जस्तै रमाई
जिन्दगी यो बगी जाने खोला हो
हाँस्दै खेल्दै बिताउ, यो जिन्दगी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists