Kishore Kumar Hits

1974 A.D - Jiuna Deu Malai lyrics

Artist: 1974 A.D

album: Nirantarta


जिउन देऊ मलाई
रम्न देऊ मलाई
हाँस्न देऊ मलाई
रुन देऊ मलाई
आकाश एउटै, धर्ती एउटै
घाम एउटै, जून एउटै
इन्द्रेनीको रङ्गजस्तै
मिलिजुली बाँचौँ सबै
आ, आ-हा-हा-हा
आ, आ-हा-हा-हा
आ, आ-हा-हा-हा
आ, आ-हा-हा-हा

बोल्न देऊ मलाई
लेख्न देऊ मलाई
गाउन देऊ मलाई
नाच्न देऊ मलाई
मन एउटै, तन एउटै
नेपाली हौँ हामी सबै
आकाशको ताराजस्तै
चम्किरहूँ सधैँ-सधैँ
आ, आ-हा-हा-हा
आ, आ-हा-हा-हा
आ, आ-हा-हा-हा
आ, आ-हा-हा-हा

आकाश एउटै, धर्ती एउटै
घाम एउटै, जून एउटै
इन्द्रेनीको रङ्गजस्तै
मिलिजुली बाँचौँ सबै

जिउन देऊ मलाई
रम्न देऊ मलाई
गाउन देऊ मलाई
रुन देऊ मलाई

जिउन देऊ मलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists