जिउन देऊ मलाई रम्न देऊ मलाई हाँस्न देऊ मलाई रुन देऊ मलाई आकाश एउटै, धर्ती एउटै घाम एउटै, जून एउटै इन्द्रेनीको रङ्गजस्तै मिलिजुली बाँचौँ सबै आ, आ-हा-हा-हा आ, आ-हा-हा-हा आ, आ-हा-हा-हा आ, आ-हा-हा-हा ♪ बोल्न देऊ मलाई लेख्न देऊ मलाई गाउन देऊ मलाई नाच्न देऊ मलाई मन एउटै, तन एउटै नेपाली हौँ हामी सबै आकाशको ताराजस्तै चम्किरहूँ सधैँ-सधैँ आ, आ-हा-हा-हा आ, आ-हा-हा-हा आ, आ-हा-हा-हा आ, आ-हा-हा-हा ♪ आकाश एउटै, धर्ती एउटै घाम एउटै, जून एउटै इन्द्रेनीको रङ्गजस्तै मिलिजुली बाँचौँ सबै ♪ जिउन देऊ मलाई रम्न देऊ मलाई गाउन देऊ मलाई रुन देऊ मलाई ♪ जिउन देऊ मलाई