जाँदै छु टाढा, भारि छ मन धेरै छ गर्नु, छाेँटाे जीवन सम्झन खाेज्दा आतिन्छु झन् हजार सपना अधुरै छन् जाँदै छु टाढा, भारि छ मन धेरै छ गर्नु, छाेटाे जीवन सम्झन खाेज्दा आतिन्छु झन् हजार सपना अधुरै छन् ♪ बिरानाे देशमा गाउँघरकाे माया तापभुमिमा हिमालकाे छाँया लागेकि मुगलान अन्धविश्वासमा पर्ला कि फेर्न बन्द आकाशमा विर्सेर बस्न, दशनङ्रा घस्न सिकाैँला दैवकाे दयाले ♪ बनाउँदै हिँड्दा सुनका नगर आँखामा घुम्छन् आगनि घर दशपुस्ता बढि लाहुरकै भर नयाँ नेपालकाे कहाँ छ बगर जाँदै छु टाढा, भारि छ मन धेरै छ गर्नु, छाेँटाे जिवन सम्झन खाेज्दा आतिन्छु झन् हजार सपना अधुरै छन्