बग्दै गरेको, निस्चल खोला झै बग्दै नै छ समय हाम्रो यो ♪ डुब्न हिडेको सुर्य घाम झै डुब्दै नै छ जिन्दगी हाम्रो यो ♪ जिन्दगी एउटा अन्योल यात्रा हो भोली के हुने केही थाहै हुँदैन तर मेरी मायालु जस्तो जे भएपनी मेरो माया तिमीलाई कहिले मर्ने छैन चाहना त सधैं भरी साथ् रहनु हो बाचुन्जेल तिमीलाई माया गर्नु हो तिम्रो निम्ती सास फेरि रहनु हो मेरो माया मात्र तिमी भन्नु हो ♪ सोचे जस्तै सधैं सँगै हुन कहाँ सक्छौँ र हामी सधैं यस्तै तर मेरी मायालु सँगै नभए पनि मेरो माया तिमीलाई कहिले मर्ने छैन चाहना त सधैं भरी साथ् रहनु हो बाचुन्जेल तिमीलाई माया गर्नु हो तिम्रो निम्ती सास फेरि रहनु हो मेरो माया मात्र तिमी भन्नु हो ♪ कतै टाढिए भने हामी दुई माया तिमी नमार्नु फर्की आउछु तिम्रैलागि साथ् तिमी नछोड्नु तिम्रै लागि जिउँदैछु आसुँहरु पिउदै छु, मायालु चाहना त सधैं भरी साथ् रहनु हो बाचुन्जेल तिमीलाई माया गर्नु हो तिम्रो निम्ती सास फेरि रहनु हो मेरो माया मात्र तिमी भन्नु हो