आँखामा पढ्न खोज्छु, तिम्रो मनमा के छ आएर भन्न खोज्छु, डर लाग्छ किन? किन? पर्खेर बस्छु तिमीलाई देखा पर्छौ एकै छिन त्यही तिम्रो झझल्कोले सताइरहन्छ रात दिन कुरेर बस्छु तिमीले देख्छौ कि भनेर एक्लै सोचिरहन्छु म तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो हुनेछौ, मायालु, तिमी र म तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो हुनेछौ मायालु, तिमी र म आँखामा पढ्न खोज्छु, तिम्रो मनमा के छ आएर भन्न खोज्छु, डर लाग्छ किन? किन? ♪ प्रेम हो कि, यो प्रेम हैन? तिमीलाई छोड्न अब मन छैन प्रेम हो कि, यो प्रेम हैन? तिमीलाई छोड्न अब मन छैन कुरेर बस्छु तिमीले बुझ्छ्यौ कि भनेर एक्लै सोचिरहन्छु म ♪ आँखामा पढ्न खोज्छु, तिम्रो मनमा के छ आएर भन्न खोज्छु, डर लाग्छ किन? किन? पर्खेर बस्छु तिमीलाई देखा पर्छौ एकै छिन त्यही तिम्रो झझल्कोले सताइरहन्छ रात दिन कुरेर बस्छु तिमीले देख्छौ कि भनेर एक्लै सोचिरहन्छु म तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो हुनेछौ मायालु, तिमी र म तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो हुनेछौ मायालु, तिमी र म तिमी मेरो म तिम्रो, बेग्लै संसार हाम्रो हुनेछौ मायालु, तिमी र म