Kishore Kumar Hits

1974 A.D - Chaya lyrics

Artist: 1974 A.D

album: Hazaar Sapana


मेरो दिनको उज्यालो तिमी, साँझको जून पनि
मेरो दिनको उज्यालो तिमी, साँझको जून पनि
रातको तारा, बिहानिको अप्सरा पनि तिमी
मेरो दिनको उज्यालो तिमी, साँझको जून पनि
मेरो दिनको उज्यालो तिमी, साँझको जून पनि
रातको तारा, बिहानिको अप्सरा पनि तिमी

सितल छायाँ तिमी, न्यानो माया पनि
सितल छायाँ तिमी, न्यानो माया पनि
मेरो हाँस्ने बाहना तिमी, मेरो जिउने सहारा पनि तिमी

गहिरो सागर तिमी, खुल्ला आकाश पनि
गहिरो सागर तिमी, खुल्ला आकाश पनि
मेरो आँखाको नानी तिमी
मेरो हृदयको रानी पनि तिमी
तिमी
तिमी
तिमी
तिमी
तिमी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists