हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ अब त आश पनि मरी सक्यो रहरहरू मुटुबाट हटि सक्यो अब त आश पनि मरी सक्यो रहरहरू मुटुबाट हटि सक्यो किन? हो, किन? यस्तै नै भो ♪ तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ अब त आश पनि मरी सक्यो रहरहरू मुटुबाट हटि सक्यो अब त आश पनि मरी सक्यो रहरहरू मुटुबाट हटि सक्यो किन, हो, किन? यस्तै नै भो हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे तिमीलाई त्यही पर्खी रहे तिमीलाई त्यही पर्खी रहे