Kishore Kumar Hits

1974 A.D - Tandav lyrics

Artist: 1974 A.D

album: Pinjada Ko Suga

तिम्रो हासो छुट्दो रैछ, मेरो आँसु झर्दा खेरि
हो, तिम्रो हासो छुट्दो रैछ, मेरो आँसु झर्दा खेरि
सान्तोना नि पाईन तिम्रो, मलाई दुःख पर्दा खेरि

पानी पर्दा ओत दिए, घाम लाग्दा छाया
पानी पर्दा ओत दिए, घाम लाग्दा छाया
बल्ल आज भुझे मैले, निस्टूरी को माया
बल्ल आज भुझे मैले, निस्टूरी को माया
दुनिया लाई बिर्सिएर, तिमीलाई माया गरिरहे
हो, दुनिया लाई बिर्सिएर, तिमीलाई माया गरिरहे
तिमीले पनि माया गर्छौ, भन्ने भ्रममा परि रहे

आफन्तको मन फाट्यो, तिमि पनि टाडा भएउ
हो, आफन्तको मन फाट्यो, तिमि पनि टाडा भएउ
फूल बनेर फुल्थेउ दिलमा, अइले तिखो काँडा भएउ

तिमीलाई नदिएको, बाकी केहि छैन मेरो
हो, तिमीलाई नदिएको, बाकी केहि छैन मेरो
जुन मायामा खुशी खोजे, तेही मायाले मुटु सेर्यो

समयले रुन पनि पार्दो रैछ कैले कैले
हो, समयले रुन पनि पार्दो रैछ कैले कैले
दुइ दिनको खेल खेलेथे, हारे भन्ने ठान्छु मैले
दुइ दिनको खेल खेलेथे, हारे भन्ने ठान्छु मैले
तिम्रो हासो छुट्दो रैछ, मेरो आँसु झर्दा खेरि
हो, तिम्रो हासो छुट्दो रैछ, मेरो आँसु झर्दा खेरि
सान्तोना नि पाईन तिम्रो, मलाई दुःख पर्दा खेरि
सान्तोना नि पाईन तिम्रो, मलाई दुःख पर्दा खेरि
पानी पर्दा ओत दिए, घाम लाग्दा छाया
पानी पर्दा ओत दिए, घाम लाग्दा छाया
बल्ल आज भुझे मैले, निस्टूरी को माया
बल्ल आज भुझे मैले, निस्टूरी को माया

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists