Kishore Kumar Hits

1974 A.D - Sanjhako Bela lyrics

Artist: 1974 A.D

album: Satabdi


साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई
साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई
साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई
साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई

डाँडा माथिको मनै छुने, मनै हर्ने
डाँडा माथिको मनै छुने, मनै हर्ने
गुम्बाको बत्ति बलेछ
यो ज्यानलाई थाहै भएन
गुम्बाको बत्ति बलेछ
यो ज्यानलाई थाहै भएन
साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई
साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
आज भने पक्कै पनि भेटिन्छ
भनी बाटो हेरेको हो तिमीलाई
साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई
साँझको बेलामा यो च्यांङबाले
पर्खे कै पो होनी त तिमीलाई

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists