Kishore Kumar Hits

Raju Singh - Ritto Sadakma lyrics

Artist: Raju Singh

album: Anurodha


रित्तो सडकमा खोज्छु
तिमीलाई आँखाभरी
बाँच्छु तिम्रै झझल्कोमा आशा बोकि बाँचेको छु म, सधैं भरी
पीडा देउ बरु, सहेर जिउछु म
सधैं भरी हासेर, आँसु पिउछु म
पीडा देउ बरु, सहेर जिउछु म
सधैं भरी हाँसेर, आँसु पिउछु म
जलाएर मेरो मुटुलाई न्यानो पायौ कति?
रित्तो सडकमा खोज्छु
तिमीलाई आँखा भरी
सधैं तिमी हाँस्यौ, रुवाइ मलाई
स्वार्थी बनेर तिमी बिर्सौ मायालाई
सधैं तिमी हाँस्यौ, रुवाइ मलाई
स्वार्थी बनेर तिमी बिर्सौ मायालाई
तर अन्तिम साससम्म चाहान्छु म तिमीलाई
रित्तो सडकमा खोज्छु
तिमीलाई आंखाभरी
बाँच्छु तिम्रै झझल्कोमा आशा बोकि बाँचेको छु म

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists