Kishore Kumar Hits

Raju Singh - Pardeshma lyrics

Artist: Raju Singh

album: Aawaz


हावा ए हावा अब जता जा
हावा ए हावा अब जता जा
मेरो मायालुको गाउँ खोज्दै खोज्दै जा
उनको प्यारो प्यारो नाउँ, सोध्दै सोध्दै जा
खोज्दै खोज्दै जा, सोध्दै सोध्दै जा
हावा ए हावा
जाहाँ फुल्छ लाली गुराँस पहराको आडमा
जाहाँ फुल्छ लाली गुराँस पहराको आडमा
जाहाँ डुल्छ झुम्दै बादल अग्ला पहाडमा
त्यतै कतै लाकुरीको छायाँ अंगालेर
बसी गीत गाउँदै होला, सुन्दै सुन्दै जा
खोज्दै खोज्दै जा, सोध्दै सोध्दै जा
हावा ए हावा अब जता जा
केहि दिन पर्खि बस, फर्की लिन आउँला
केहि दिन पर्खि बस, फर्की लिन आउँला
दुवै मिलि सानो संसार मायाको सजाउँला
भन्दै खाको कसम अहिले बिर्सियो कि सम्झा जा
कस्तुरीको सुवासमा लट्ठियो कि बिउँझा जा
खोज्दै खोज्दै जा, सोध्दै सोध्दै जा
हावा ए हावा अब जता जा
हावा ए हावा अब जता जा
मेरो मायालुको गाउँ खोज्दै खोज्दै जा
उनको प्यारो प्यारो नाउँ, सोध्दै सोध्दै जा
खोज्दै खोज्दै जा, सोध्दै सोध्दै जा
हावा ए हावा अब जता जा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists