Kishore Kumar Hits

Hennie Baker - Thakisake lyrics

Artist: Hennie Baker

album: Thakisake


झुटो बोलि मात्र आउछ तिमीलाई
सजाउने गर्द थिएँ सधैं फूल झै तिमीलाई
धेरै नै हल्ला गर्ने बानी रहेछ है
के गर्नु अब यस्तै नै रहेछ जिन्दगी
म कोही होइन, म कोही होइन
आज देखि तिम्रो लागि म कोही होइन
थाकीसकेँ सहदा ति बानीहरू, अब थाकीसकेँ सहदा
म कोही होइन, म कोही होइन
आज देखि तिम्रो लागि म कोही होइन
थाकीसकेँ सहदा ति बानीहरू, अब थाकीसकेँ सहदा

थोरै, थोरै भए पनि गर थियौ नि
मलाई साँचो माया मन देखि भन थियौ नि
अलि-अलि गर्दै सबै कुरा लान्थियौ
किन छु म मात्र दोषि, केही त बोलन?
सधैं आफ्नो लागि किन? केही त सोचन
मुटु सरि मान्छे आज फेरी को हो र?
चिन्नै गाह्रो भो
खोजी ल्याए तिम्रो लागि सारा संसार
तर भुलि गयौ सबै छोडि, बरबाद
भयो पुग्यो मलाई तिम्रो त्यो झुटो साथ, त्यसैले नै
म कोही होइन, म कोही होइन
आज देखि तिम्रो लागि म कोही होइन
थाकीसकेँ सहदा ति बानीहरू, अब थाकीसकेँ सहदा
म कोही होइन, म कोही होइन
आज देखि तिम्रो लागि म कोही होइन
थाकीसकेँ सहदा ति बानीहरू, अब थाकीसकेँ सहदा
म कोही होइन, म कोही होइन (थाकीसकेँ सहदा)
म कोही होइन, म कोही होइन (थाकीसकेँ सहदा)
म कोही होइन, म कोही होइन (Ooh, ooh)
म कोही होइन, म कोही होइन
थाकीसकेँ सहदा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists