Uniq Poet - Antarjaatra lyrics
Artist:
Uniq Poet
album: Antarjaatra
ब्रह्मराक्षस, भगवान् र सैतानको छाता तँमाथि
अन्तरजात्रा, वरदान र सरापको दुवै तरङ्ग
कहाँ भाग्छेस्? पाउन आफूले खोजेको उत्तरको लागि
औँसी रातमा भौँतारिँदै मनका भूतहरूसँग
तन्त्रमन्त्र जानेको जान्नेलाई फुक्न दे
मेरो झाँक्री पाराले सात्तो जाला, आत्माको कालोलाई चुस्न दे
रुझ्न दे, म झरीमा ताण्डव नाच्दै छु
खासमा शून्य तर पाप र पुण्यको तराजु जोखेर हाँस्दै छु
जिउभरि नीलडाम पर्ने गरी हिर्काम् तँलाई तीन ठाम? (तीन ठाम, तीन ठाम)
छालाजति छिल्काम्? भन अब तेरो लास कता मिल्काम्? (मिल्काम्, मिल्काम्)
मसानघाटको बीचमा अन्तिम संस्कार गरी सिद्धाम्? (सिद्धाम्, सिद्धाम्)
अनि आइज, हिन् जाम्, गराइदिन्छु सैतानसँग चिनजान, bitch!
♪
Bitch!
♪
Bitch!
♪
Bitch!
♪
Bitch!
पखेटो, पङ्ख काटेको छन् त
आत्मा बेच्दा बजेको शङ्ख, उमेरबाट घटेको अङ्क
मरेको मन छ, जलेको तन र गलेको चित्त (फलेको)
फलेको फलमा लाभ्रे पसेछ भित्र, सडेछ पित्त, डढेलो टिप्छ
भावनाको यो जङ्गल, कहाँबाट ल्याऊँ दमकल?
चाहना मेरो चञ्चल, देख्छु प्रतिविम्बमै अन्तर
निरन्तर नरपिचासका नङ्ग्रा नसामा नोच्छन्
छुमन्तर, बोक्सीशास्त्रका मायावी शक्तिले छोप्छन्
जिउभरि खतसत, कामजरो, पसिना फुली लतपत (लतपत, लतपत)
मुटुको धकधकसँगै हुने मनको यो छटपट (छटपट, छटपट)
आत्माको सकसक मेटाउने तयारीमा झटपट (झटपट, झटपट)
अनि तेरो बलि चढाएर, नली कटाएर पिउँछु म घटघट (घटघट)
♪
Bitch!
♪
Bitch!
♪
Bitch!
♪
Bitch!
Поcмотреть все песни артиста
Other albums by the artist