Kishore Kumar Hits

Uniq Poet - Mero Desh Birami lyrics

Artist: Uniq Poet

album: Mero Desh Birami


This one's dedicated to each and everyone of you
From my nation, from my mother, let's go
मेरो देश बिरामी, मेरो देश बिरामी, मेरो देश बिरामी
तर पार्नेछौँ यल्लाई ठिक एकदिन हामी
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौँ यल्लाई ठिक एकदिन हामी, uh
माथीबाट हेर्दै सहिदहरूको आत्मा, सतिले सरापिन भविष्य छैन हातमा
जिउँदो लास बनेछु मरीमरी बाँच्दा, पानामा क्रान्तिकारी गाना होइन, गाई जात्रा
लेख्न त लेखेँ, raw कसरी हानुँ? सत्यको साथ दिदैन यहाँको कानुन
के गलत, के ठीक थियो त दैव नै जानुन
तर मेरो पनि त कुनै हक छ नि, हैन र?
वरिपरि हेर्छु राक्षसको राज, दानवको बस्तीमा खोज्दै मानवतावाद
भ्रष्टचार, बलात्कार, अत्याचारको चाप, मैले गर्ने कलामा कलङ्कको चाप
Hip-hop माने समाजको ऐना, बलत्कार रोक्, हाम्रो आवाजलाई होइन
Hip-hop माने परिवर्तनको गोलि, आँटी हेर देश अवश्य पनि बद्लन्छ भोली, अँ
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौँ यसलाई ठिक एकदिन हामी
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौँ यसलाई ठिक एकदिन हामी
मेरो देश बिरामी तर पार्नेछौँ यल्लाई ठिक एकदिन हामी
Yeah, मेरो देश बिरामी तर पार्नेछौँ यल्लाई ठिक एकदिन हामी
Uh, मेरो देश बिरामी तर पार्नेछौँ यल्लाई ठिक एकदिन हामी
Yeah, मेरो देश बिरामी तर पार्नेछौँ यसलाई ठिक एकदिन हामी, what?
आउने पिँढीलाई म के भन्छु भने, हैन (umm)
जिन्दगीमा मान्छेले केही गरेर जानुपर्छ (umm), केही लिएर जाने होइन क्यारे, होइन
मैले गर्न सकिनँ, अथवा देश यस्तो छ, अथवा मेरो समाज यस्तो छ
अथवा मेरो आमा-बाउले दिएन, अथवा मेरो स्कुल यस्तो छ
अथवा मैले सक्दिनँ भन्नु भन्दा पनि एकचोटि प्रयास गरेर हेर्नुपर्छ पहिला, बुझ्नु भो नि?
विदेश गएरै मात्र पनि जिन्दगी बन्दैन, हैन?
खासमा त यहाँ गर्न सक्ने जति त हामीले सायद दुनियाँमा कहीँ पनि गर्न सक्दैनौँ
सुनेँ खबर हिजो भर्खर मैले, जे छ media मा फैलीराको अहिले
दशरथको भ्रस्टाचार बारे (what) षड्यन्त्र कि सत्य खै म चाहिँ हारेँ
बुझ्न नै गाह्रो राजनीति बिषय, धमिलो देख्छु वास्तविक दृश्य
म एउटा युवा, अन्धो पो छु कि?
भेडा पो हुँ कि थाहा छैन? रिसले म चुर छु
तर फेरी एकछिन पछि फेरी भुल्छु
Got these girls on my DM, I'm a cool dude
Gotta buy me a pair of these new shoes
Yo, I'm too cool for that wack shit
Not knowing that everything, I'm doing to have real impact, shit
For real shit make no money (uh-huh)
I'm just a rapper tryna feed my tummy (yeah)
If you stay true then you gon' stay bummy (uh-huh)
So I dumb it down 'cause I ain't no dummy (yeah)
I dumb it down 'cause I ain't no dummy (Yeah)
I dumb it down 'cause I ain't no dummy but deep down
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, uh, मेरो देश बिरामी
तर पार्नेछौँ यल्लाई ठिक एकदिन हामी
मेरो देश बिरामी तर पार्नेछौँ यल्लाई ठिक एकदिन हामी
Uh, मेरो देश बिरामी तर पार्नेछौँ यल्लाई ठिक एकदिन हामी
Uh, मेरो देश बिरामी तर पार्नेछौँ यल्लाई ठिक एकदिन हामी
Uh, मेरो देश बिरामी, uh, मेरो देश बिरामी, what?
परालको निम्ती कल्चौँडाको दुध बेच्छन् गाईहरू
परालको निम्ती कल्चौँडाको दुध बेच्छन् गाईहरू
श्रृङ्गारको निम्ती सबथोक बेच्छन् देखे सुनेका माईहरू
चाराको निम्ती गीत बेच्छन् मिठो बोल्ने सुगाँहरू
नाराको निम्ती सबथोक बेच्दछन् पढेलेखेका कति गुगाँहरू
प्रकाशको निम्ती प्वाख बेच्छन् बत्ती नगिचका डाँठहरू
विलासको निम्ती सब थोक बेच्छन् महल निवासी स्वाँठहरू
वरदानको निम्ती गर्धन बेच्छन् सिङ उम्रेका बोकाहरू
ज्यानको निम्ती के नबेचुन हामी जस्ता भोकाहरू?

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists