गुन्जिरहन्छ्न कानमा बाबाको अन्तिम बचन उहाँको तन मन सबै राष्ट्रमा समर्पण कति रुन्छ यो मन, के रुन्थ्यो गगन एक सहिदको लासमा देशद्रोहीको कफन मेरो विधुवा आमाको उजाड सिउदोको कसम म गर्दिन्छु खतम यी सबैलाई एक साथ जित्न सक्ने छैन संसारले भएर एक हात बल्छु हरेक रात बुबाको बदलाको आगोमा सैतानको बास देख्छु मानिसको हासोमा कायरको बाहुल्य छ बिर हरुको माटोमा नआइज मेरो बाटोमा म तेरो काल हो त जो सुकै भए पनि मलाई बाल हो दया माया सबै मात्र एक ख्याल हो मतलबीको जन्जाल हो हाम्रो समाज यो रगत पसिना गर्छु म खादिन हरामको जलाइ दिन्छु सबै हांगा म यो सरकारको यो सरकारलार्इ एउटा challenge हो यहाको सबै system नियम कानुनलाई एउटा challenge हो हर घुसखोरी नेतालाई एउटा challenge हो It's a challenge Yea, it's a challenge यो सरकारलाई एउटा challenge हो यहाँको सबै system नियम कानुनलाई एउटा challenge हो हर घुसखोरी नेतालाई एउटा challenge हो It's a challenge Yea, it's a challenge म स्वयम काल आएपनि डराउदिन दुखमा आतिन्न, म सुखमा रमाउदिन जब सम्म कपुत जति खाल्टोमा खसाउदिन म मेरो बाबाको अस्तु बगाउदिन घुसियाले हात मागेमा लात दिन्छु बरु म कालागोरा बिदेसीलाई साथ दिन्छु धेर बोल्ने मुखहरुको दात भाच्दिन्छु पुर्खाको सान कि मर्छु कि मार्दिन्छु कि घाटी काट्दिन्छु, कि जिउदै गाडदिन्छु सबै राष्ट्रिय सम्पत्ति चोरेर बरु बाडदिन्छु नर्कमा जाक्दिन्छु एक-एकलाई हास्दै रोक्दिन्छु बारुदको वेगलाई कोइ चाईदैन म लड्नेछु एक्लै चट्टानको छाती मेरो साहस छ बेग्लै एक्लै म सबै जनाको बराबर छु र म देव-देवी दैति बराबर हु यो सरकारलाई एउटा challenge हो यहाको सबै system नियम कानुनलाई एउटा challenge हो हर घुसखोरी नेतालाई एउटा challenge हो It's a challenge Yea, it's a challenge यो सरकारलाई एउटा challenge हो यहाँको सबै system नियम कानुनलाई एउटा challenge हो हर घुसखोरी नेतालाई एउटा challenge हो It's a challenge Yea, it's a challenge, (challenge, challenge)