तिमी नै छौ मेरो मनमा तिमी नै छौ मेरो मुटुमा मुटुको ढुकढुकीमा, मेरो हरेक सासमा मेरो विश्वासमा तिमी नै मेरो माया मेरो माया मेरो माया मेरो माया छाइदेऊ तिमी मेरो मनको आँगनीमा आइदेऊ तिमी मेरो उराठ जिन्दगीमा तिमीलाई नै पर्खी बसेको हरेक जुनीमा तिमीलाई नै सम्झी बसेको हरेक जुनीमा, मेरो साथी मेरो माया मेरो माया मेरो माया मेरो माया ♪ तिमीलाई नै मैले चाहेको तिमीमा नै म समाएको तिमीलाई नै मन पराएको तिमीमा नै म छाएको, मेरो साथी मेरो माया मेरो माया मेरो माया मेरो माया