जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु आकाशपारिको त्यो जूनसरि तिम्रो त्यो सुन्दर अनुहार निन्दरीमा आउँछ्यौ तिमी मीठो-मीठो सपना बनेर, hoo! तिमीलाई सम्झेर... Hoo! ♪ तिम्रा ती नशीला नयन अनि रसिला ओठहरू मुस्कान त झनै तिम्रो मनै लोभ्याउने रातकी रानी, तिम्रो कालो केशमा म डुब्न चाहन्छु सौन्दर्यकी खानी, म तिमीमा हराउन, हराउन चाहन्छु छोडिदेऊ तिम्रो लजालु बानी तिम्लाई अँगालोमा बाँध्न चाहन्छु चञ्चल छ आज यो रात पनि त्यसैले तिमीमा म हराउन चाहन्छु ♪ जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु आकाशपारिको त्यो जूनसरि तिम्रो त्यो सुन्दर अनुहार, hey! तिमीलाई सम्झेर... ♪ Hoo-hoo Hoo-hoo