Kishore Kumar Hits

Monkey Temple Nepal - Mero Mann lyrics

Artist: Monkey Temple Nepal

album: Monkey Temple Nepal


सुन न, सुन न, सुन न, सुन न, सुन न
सुन न, सुन न, सुन न, सुन न, सुन न
के छ मनमा, मनमा
भन न, भन न, भन न, भन न, भन न
भन न, भन न, भन न, भन न, भन न
हाम्रो जीवन, जीवन
पन्छीसरि उडिरहने
खोला बनी बगिरहने
पन्छीसरि उडिरहने
यो मेरो मन
यो मेरो मन
यो मेरो मन
यो मेरो मन
खोजिदेऊ न, खोजिदेऊ न
खोजिदेऊ न (तिमीसँगै, तिमीसँगै)
खोजिदेऊ न (तिमीसँगै, तिमीसँगै)
खोजिदेऊ न, खोजिदेऊ न
खोजिदेऊ न (तिमीसँगै, तिमीसँगै)
(तिमीसँगै)
रोक न, रोक न, रोक न, रोक न, रोक न
रोक न, रोक न, रोक न, रोक न, रोक न
सँगै हिँड न, हिँड न
बोल न, बोल न, बोल न, बोल न, बोल न
बोल न, बोल न, बोल न, बोल न, बोल न
केही त भन न, भन न
हावासरि पछ्याइरहने
झर्ना बनी सधैँ बहने
हावासरि पछ्याइरहने
यो मेरो मन
यो मेरो मन
यो मेरो मन
यो मेरो मन
खोजिदेऊ न, खोजिदेऊ न
खोजिदेऊ न (तिमीसँगै, तिमीसँगै)
खोजिदेऊ न (तिमीसँगै, तिमीसँगै)
खोजिदेऊ न, खोजिदेऊ न
खोजिदेऊ न (तिमीसँगै, तिमीसँगै)
(तिमीसँगै, तिमीसँगै)
तिमीसँगै (खोजिदेऊ न)
तिमीसँगै (खोजिदेऊ न)
तिमीसँगै (खोजिदेऊ न)
तिमीसँगै (खोजिदेऊ न)
तिमीसँगै (खोजिदेऊ न)
तिमीसँगै (खोजिदेऊ न)
तिमीसँगै
तिमीसँगै
तिमीसँगै
तिमीसँगै...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists