Kishore Kumar Hits

Monkey Temple Nepal - Timi nai Hau lyrics

Artist: Monkey Temple Nepal

album: Monkey Temple Nepal


तिमी नै हौ भनेर
अझै पनि म पर्खिरहेछु
तिमी नै हौ भनेर
अझै पनि म अल्झिरहेछु
सम्झना नै साधना मेरो
सम्झना नै प्रार्थना मेरो
सम्झना नै साधना मेरो
सम्झना नै प्रार्थना मेरो
तिमीमा
तिमीमा

तिमी नै हौ भनेर
अझै पनि म हराइरहेछु
तिमी नै हौ भनेर
अझै पनि म कुरिरहेछु
सपनामै भुलेछु म त
कल्पनामै डुबेछु म त
सपनामै भुलेछु म त
कल्पनामै डुबेछु म त
तिमीमा
तिमीमा

तिमी नै हौ मेरो अन्तिम इच्छा
तिमी नै हौ मेरो चाहना
तिमी नै हौ मेरो कल्पना
तिमी नै छौ, तिमी
तिमीमा

तिमी नै हौ भनेर
अझै पनि म पर्खिरहेछु
तिमी नै हौ भनेर
अझै पनि म अल्झिरहेछु

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists