Kishore Kumar Hits

Monkey Temple Nepal - Timro Lagi lyrics

Artist: Monkey Temple Nepal

album: Monkey Temple Nepal


तिम्रो आँखाको गहिराईमा मलाई डुब्न देऊ न
तिम्रो सपनामा कहिलेकाँही मलाई आउन देऊ न
कति राख्छौ मनका कुरा, मनमै गुम्साई
भन न भन, केही त भन न, नतड्पाउ मलाई
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउनेछु

हेर मेरो आँखामा, मेरो प्रतीक्षामा कुनै शङ्कै छैन
बुझ मेरो भावनालाई, तिमीबिना मेरो भविष्य छैन
भो, भो, अब धेरै नसताउ मलाई
राखी राखेको छु मनमा सजाई तिमीलाई
के पाउनु छ र के गुमाउनु छ?
मरी लाने केही हैन दिई हेर मौका
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउनेछु

तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउनेछु
तिम्रो लागि म सधैँ हुनेछु
तिम्लाई साथ म सधैँ दिनेछु
दिनु परे म ज्यानै दिउँला
तर तिम्रो इच्छा म पुर्याउनेछु

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists