Kishore Kumar Hits

Monkey Temple Nepal - Sadhai Bhari lyrics

Artist: Monkey Temple Nepal

album: Monkey Temple Nepal


तिमीमाझ म सधैँझैँ गरी
रहनेछु म जीवनभरि
म, whoa, म
म, whoa-oh, oh-ho, oh, म
सधैँ, सधैँ, सधैँ, सधैँभरि म
सधैँ, सधैँ, सधैँ, सधैँभरि म
ओ, हा-हा-हा-हा-हा
ला, ला-ला-ला-ला, ला-ला-ला
तिमी रिसायौ भने खुशी दिन्छु म
मनभरिको माया सुम्पिदिन्छु म
तिमी रिसायौ भने खुशी दिन्छु म
मनभरिको माया सुम्पिदिन्छु म
म, whoa, म
म, whoa-oh, oh-ho, oh, म
सधैँ, सधैँ, सधैँ, सधैँभरि म
सधैँ, सधैँ, सधैँ, सधैँभरि म
ओ, हा-हा-हा-हा-हा
ला, ला-ला-ला-ला, ला-ला-ला

सधैँ, सधैँ, सधैँ, सधैँभरि म
सधैँ, सधैँ, सधैँ, सधैँभरि म
ओ, हा-हा-हा-हा-हा
ला, ला-ला-ला-ला, ला-ला-ला

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists