Kishore Kumar Hits

Monkey Temple Nepal - Timi Bina lyrics

Artist: Monkey Temple Nepal

album: Monkey Temple Nepal


तिमीबिना यो जिन्दगी अधूरो लाग्नेछ
तिमीबिना यो दिन पनि अँधेरो लाग्नेछ

हिँड मसँगै सागरको किनारमा
सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउनेछ
सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउनेछ

हिँड मसँगै सागरको किनारमा
हिँड मसँगै सागरको किनारमा
सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउनेछ
तिमीबिना, तिमीबिना यो जिन्दगी अधूरो लाग्नेछ
तिमीबिना यो दिन पनि अँधेरो लाग्नेछ
तिमीबिना यो जिन्दगी अधूरो लाग्नेछ
तिमीबिना...

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists