Kishore Kumar Hits

Monkey Temple Nepal - Anantasamma lyrics

Artist: Monkey Temple Nepal

album: Monkey Temple Nepal


फेरि पनि इच्छा जाग्यो मनमा
हरियालीका ती फाँटहरूमा
फेरि पनि तृष्णा जाग्यो मनमा
एकान्तको त्यो शून्यतामा
अरू कुनै संसारमा
अदृश्य अनुभूतिमा
अरू कुनै संसारमा
अदृश्य अनुभूतिमा
अनन्तसम्मन्
अनन्तसम्मन्

फेरि पनि इच्छा जाग्यो मनमा
हरियालीको त्यो वातावरणमा
फेरि पनि तृष्णा जाग्यो मनमा
एकान्तको त्यो शून्यतामा
अरू कुनै संसारमा (संसारमा)
अदृश्य अनुभूतिमा (अनुभूतिमा)
अरू कुनै संसारमा (संसारमा)
अदृश्य अनुभूतिमा (अनुभूतिमा)
अनन्तसम्मन्
अनन्तसम्मन्

अरू कुनै संसारमा (संसारमा)
अदृश्य अनुभूतिमा (अनुभूतिमा)
अरू कुनै संसारमा (संसारमा)
अदृश्य अनुभूतिमा (अनुभूतिमा)
अनन्तसम्मन्
अनन्तसम्मन्

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists