समय यदि अचल भइदिए, केवल आभासको लागि मेरो तृष्णा स्वरूप अझै मनमा छ मेरो, हाँसो मुटुमा छ मेरो के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न ♪ समय अझै बिते पनि किन खड्किन्छ? भन न अनुहार बिर्सन गाह्रो भो, ती क्षणहरू अझै झझल्कोमा आइरहेछन् मेरो समक्ष किन आज? भन न आइरहेछन् मेरो समक्ष किन आज? भन न ♪ के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न के उत्तर छ तिमीसित जब ऊ स्तब्ध हुन्छ? भन न