Kishore Kumar Hits

Monkey Temple Nepal - Swatantra lyrics

Artist: Monkey Temple Nepal

album: Monkey Temple Nepal


तस्बिर त्यो पुरानो
कसैको सँगालो
सङ्गीतझैँ यो सुरिलो
सम्बन्ध छ अटल यो हाम्रो
अतीतका ती सपनाहरू आज बिपनालाई अँगाल्दै
मनका सबै कुराहरू अब मनैमाझमा बसाल्दै
हिँडेछौ, whoa, whoa-oh, ho
हिँडेछौ, whoa, whoa-oh, ho, ha
स्वच्छन्द छ यो मन
स्वतन्त्र तिमी बन
स्वच्छन्द छ यो मन
स्वतन्त्र तिमी बन

घामको पहिलो किरणसँगै यो मन
परिवर्तनको नौलोपन, ओ
भावनाका ती गाथाहरू आज लय बनाई फुकाल्दै
मनका सबै कुराहरू अब मनैमाझमा बसाल्दै
स्वच्छन्द छ यो मन
स्वतन्त्र तिमी बन
स्वच्छन्द छ यो मन
स्वतन्त्र तिमी बन
अतीतका ती सपनाहरू आज बिपनालाई अँगाल्दै
मनका सबै कुराहरू अब मनैमाझमा बसाल्दै

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists