Kishore Kumar Hits

Monkey Temple Nepal - Yesto Kahile lyrics

Artist: Monkey Temple Nepal

album: Monkey Temple Nepal


घामको माझमा पनि हुन्छन् धेरै छाया
जीवनको मोडमा पनि आइपर्छन् बाधा
हिँड्छौँ हामी सधैँ-सधैँ बोकी धेरै दुःख
घाम पनि ढल्किसक्यो, आउन लाग्यो रात, रात
हामी सोच्दै छौँ, "उडिजान पाए हुन्थ्यो"
हामी सोच्दै छौँ, "कुनै अर्को संसारमा"
तर यस्तो कहिल्यै हुँदैन
तर यस्तो कहिल्यै हुँदैन
तर यस्तो कहिल्यै हुँदैन
तर यस्तो कहिल्यै हुँदैन

जीवन यो कता-कता पानीको खाली डुङ्गाझैँ
हिँड्छ त्यतै जहाँ लान्छ हुरीबतासैले
भोलिपर्सि, हिजोआज केही पनि छैन
कहाँ जाने? कहिले पुग्ने? केही थाहा छैन, छैन
हामी सोच्दै छौँ, "उडिजान पाए हुन्थ्यो"
हामी सोच्दै छौँ, "कुनै अर्को संसारमा"
तर यस्तो कहिल्यै हुँदैन
तर यस्तो कहिल्यै हुँदैन
तर यस्तो कहिल्यै हुँदैन
तर यस्तो कहिल्यै हुँदैन

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists