अँगाल्नेछु तिमीलाई म तिमी केही नभन थामिराख्नेछु म तिम्रो साथ पर नै बसेर मायालु मायालु चालै पाइन, थाहै भएन कसरी भए विलोप भावना चित्त बुझाऊँ कसरी म? दिशाविहीन कपास म तिमी सिन्दूरी साँझ बन जली बस्नेछु दोबाटोमा दियो नै बनेर मायालु मायालु अँगाल्नेछु तिमीलाई म तिमी केही नभन थामिराख्नेछु म तिम्रो साथ पर नै बसेर