Kishore Kumar Hits

Garage Music - Adhuro (Retake Sessions) lyrics

Artist: Garage Music

album: Retake (Season 2)


Hmmmm...
Hmmmm...
सम्हालिराछु आफैलाई आज
मनमा कुरा खेलिरहेछ
पोखूँ कसरी म? भनूँ कसरी सबै?
जिन्दगी घाम त कहिले छाया
भोलि के हुन्छ? कसलाई के थाहा
जानु त छ एकदिन छोडी सबै यो संसार
किन हुन्न र सोचेजस्तो यहाँ?
कल्पनामै केवल सिमित छ सपना मेरा
किन हुन्न र चाहेजस्तो यहाँ?
अन्तिम प्रयासहरू पनि गएछन् खेर
हा-आ-आ-आ-आ-हा-आ-आ
मुहारमा हाँसो, मनमा पीडा
बोकी हिँडेको जीवनको यात्रामा
पर्खिरहेछु म तिम्रो आशामै यहाँ
जुनेली रात, तिम्रै सम्झना
कोरेको चित्र कुनै कुनामा
अल्झिएको छु म भावनाहरू माझ
माया त्यो नभएको होइन
प्रतीक्षा नगरेको होइन
साथ तिमीलाई मेरो सधैँ थ्यो
बाचाहरू अधुरो नै रह्यो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists