थाम न हात यो तिमी मेरो राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो खाऊ न कसम नछोडिने कहिले जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले ♪ व्यस्त हुन्छु आजभोलि तिम्रै कल्पनामा अड्केको छ मन यो मेरो तिम्रो हाँसोमा रोकिदिउँला यो समय एउटा तस्विरमा सहारा बन्नेछ यी यादहरू बुढेसकालमा ♪ तर तिमी बहाना बनाइराछौ किन? मबाट एक्कासि टाढिन थाहै होला तिमीलाई म छाड्दिन यति छिटो हार म खाँदिन अरु केही बहाना छ कि छैन तिम्रो? लैजान्छु अब तिम्लाई संसार मेरो जहाँ हामी दुई मात्र हुनेछौँ अँगालोमा बेरी बसेको, ढलेको घाम हेरी हाँसेको त्यसैले आऊ समाऊ यी हात मेरो थाम न हात यो तिमी मेरो राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो खाऊ न कसम नछोडिने कहिले जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले ♪ थाम न हात यो तिमी मेरो राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो