Kishore Kumar Hits

bekcha - Bhaagi Jaaun Timi Ra Ma lyrics

Artist: bekcha

album: Bhaagi Jaaun


पारि त्यो गाउँमा छ रे
हामीले खोजेको संसार
तिमी र म आजै जाऊँ न
सधैँभरिलाई हराउन

कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन्
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन् त्यहाँ

भोलिलाई नसारेर
नथुपारौँ यो सपना
फर्की-फर्की आउँदैन रे
खुसी हुँदै जिउने अवसर
अवसर, अवसर, अवसर

मन मेरो मुस्कुराउँछ
माया, तिम्रो साथ पाउँदा
बनी पन्छी उडी जाऊँ न
पारिको त्यो गाउँमा
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन्
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन् त्यहाँ
(पारि त्यो गाउँमा छ रे) पारि त्यो
(हामीले खोजेको संसार) गाउँमा
(तिमी र म आजै जाऊँ न) जाऊँ न
(सधैँभरिलाई हराउन)
तिमी र म

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists