टाढा-टाढा माया झन् गाढा-गाढा लुकीमारी खेल्थ्यौँ हामी ती दिन सम्झिँदै मुस्कुराउँछु एकै छिन जीवनले हामीलाई पुर्याको छ जता यहीँबाट सुरु गर्नु छ अब नया कथा भएपनि हामी अहिले टाढा-टाढा नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा भएपनि हामी अहिले टाढा-टाढा नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा टाढा-टाढा माया झन् गाढा-गाढा ढिकीच्याउँ खेल्थ्यौँ हामी ती दिन आकाश हेर्दै टोलाउँछु एकै छिन समयले हामीलाई पुर्याको छ जता यहीँबाट सुरु गर्नु छ अब नया कथा भएपनि हामी अहिले टाढा-टाढा नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा भएपनि हामी अहिले टाढा-टाढा नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा न कुनै पीर-चिन्ता न चाहिन्थ्यो धन पनि ढुक्क भई आँगनीमा नाच्थ्यौँ फनफनी न कुनै पीर-चिन्ता न चाहिन्थ्यो धन पनि ढुक्क भई आँगनीमा नाच्थ्यौँ फनफनी भाँडाकुटी खेल्थ्यौँ हामी ती दिन Photo हेर्दा लाज लाग्छ अहिले किन? जे भयो ठीकै होला पुग्यौँ जता यहीँबाट सुरु गर्नु छ अब नया कथा भएपनि हामी अहिले टाढा-टाढा नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा भएपनि हामी अहिले टाढा-टाढा नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा भएपनि हामी अहिले टाढा-टाढा नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा भएपनि हामी अहिले टाढा-टाढा नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा