ओठैले बोल्दैमा कहाँ माया लाग्छ र ओठैले बोल्दैमा कहाँ माया लाग्छ र माया त बसिजाने हो ए, सुन, चरी बस्यो डालीमा नुँघ्यो डाली भुईँतिर ज्यान सार मैतिर चरी बस्यो डालीमा नुँघ्यो डाली भुईँतिर ज्यान सार मैतिर, हो भाकलै राखेर कहाँ निको हुन्छ र भाकलै राखेर कहाँ निको हुन्छ र छातीमै गढिरहने हो ए, सुन, चरी बस्यो डालीमा नुँघ्यो डाली भुईँतिर ज्यान सार मैतिर चरी बस्यो डालीमा नुँघ्यो डाली भुईँतिर ज्यान सार मैतिर, हो ♪ छाडेर जाँदैमा कहाँ माया फाट्छ र ♪ छाडेर जाँदैमा कहाँ माया फाट्छ र कलेजी बाँधिरहने हो ए, सुन, चरी बस्यो डालीमा नुँघ्यो डाली भुईँतिर ज्यान सार मैतिर चरी बस्यो डालीमा नुँघ्यो डाली भुईँतिर ज्यान सार मैतिर, हो कुरेर बस्दैमा भन्न कहाँ मिल्छ र कुरेर बस्दैमा भन्न कहाँ मिल्छ र सलल बगिरहने हो ए, सुन, चरी बस्यो डालीमा नुँघ्यो डाली भुईँतिर ज्यान सार मैतिर चरी बस्यो डालीमा नुँघ्यो डाली भुईँतिर ज्यान सार मैतिर, हो ♪ हो, चरी बस्यो डालीमा चरी बस्यो डालीमा