Kishore Kumar Hits

Kali Prasad Baskota - Maya Raicha Ra lyrics

Artist: Kali Prasad Baskota

album: Maya Raicha Ra


माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
कहिले माया शीतझैँ
कहिले घामझैँ रैछ र त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
कहिले माया शीतझैँ
कहिले घामझैँ रैछ र त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि

म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि
उज्यालो दिन ढलेपछि मात्र तारा चम्किन्छ नि

म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि
उज्यालो दिन ढलेपछि बल्ल तारा चम्किन्छ नि
कहिले माया खोलाझैँ बग्दो रैछ
कहिले बगर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि
कहिले माया शीतझैँ
कहिले घामझैँ रैछ र त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अँगालो पनि त घर रैछ नि

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists