Kishore Kumar Hits

Kali Prasad Baskota - Fun Funy (From "Senti Virus") lyrics

Artist: Kali Prasad Baskota

album: Fun Funy (From "Senti Virus")


पिरतीमा पल्केर
मनको lighter सल्केर
पिरतीमा पल्केर
मनको lighter सल्केर
दिलैमा आगो लग्यो दन्दनी
त्यो आँखैको ठेकीमा
यो रुपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
यो आँखैको ठेकीमा
त्यो रुपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
खेली रन्छन् मनमा कुरा
तछाड मछाड गर्दै
आऊ आऊ लाग्छ तिम्रो छेउमा
अलिअलि सर्दै
म पनि त तिमि छोडी
हेर्दिन कोइ अर्को
ओढाई देउन तिम्रै हातले
पश्मिनाको बर्को
झल्को तिम्रो आइरन्छ
रात दिन झस्काई रन्छ
यो ज्यान जता जता जादानी
त्यो आँखैको ठेकीमा
यो रुपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
यो आँखैको ठेकीमा
त्यो रुपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
बन्देउ तिमि घनश्याम
मै बनौला राधा
सुखदुख जे परेनी
बाढौ आधा आधा
हे हे हे, तिमि परेउ देब्रे पिपल
मै परे बर दाहिने
कस्तो बानि पारेउ मलाई
सधै तिमि चाहिने
खोलि मनको ढुकुटी
भरि मानो र पाथी
मुरी माया दिउला खन्खनी
यो आँखैको ठेकीमा
त्यो रुपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
त्यो आँखैको ठेकीमा
यो रुपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
यो आँखैको ठेकीमा
त्यो रुपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी
यो आँखैको ठेकीमा
त्यो रुपैको मदानी
घुम्न थाल्यो लौ है फनफनी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists