पिरतीमा पल्केर मनको lighter सल्केर पिरतीमा पल्केर मनको lighter सल्केर दिलैमा आगो लग्यो दन्दनी त्यो आँखैको ठेकीमा यो रुपैको मदानी घुम्न थाल्यो लौ है फनफनी यो आँखैको ठेकीमा त्यो रुपैको मदानी घुम्न थाल्यो लौ है फनफनी खेली रन्छन् मनमा कुरा तछाड मछाड गर्दै आऊ आऊ लाग्छ तिम्रो छेउमा अलिअलि सर्दै म पनि त तिमि छोडी हेर्दिन कोइ अर्को ओढाई देउन तिम्रै हातले पश्मिनाको बर्को झल्को तिम्रो आइरन्छ रात दिन झस्काई रन्छ यो ज्यान जता जता जादानी त्यो आँखैको ठेकीमा यो रुपैको मदानी घुम्न थाल्यो लौ है फनफनी यो आँखैको ठेकीमा त्यो रुपैको मदानी घुम्न थाल्यो लौ है फनफनी बन्देउ तिमि घनश्याम मै बनौला राधा सुखदुख जे परेनी बाढौ आधा आधा हे हे हे, तिमि परेउ देब्रे पिपल मै परे बर दाहिने कस्तो बानि पारेउ मलाई सधै तिमि चाहिने खोलि मनको ढुकुटी भरि मानो र पाथी मुरी माया दिउला खन्खनी यो आँखैको ठेकीमा त्यो रुपैको मदानी घुम्न थाल्यो लौ है फनफनी त्यो आँखैको ठेकीमा यो रुपैको मदानी घुम्न थाल्यो लौ है फनफनी यो आँखैको ठेकीमा त्यो रुपैको मदानी घुम्न थाल्यो लौ है फनफनी यो आँखैको ठेकीमा त्यो रुपैको मदानी घुम्न थाल्यो लौ है फनफनी