बिरानो ठाउँमा कोही छैन छेउमा मनको बह बुझिदिने हिँड्नु छ पारि, शिरमा रिनको भारी, तिर्नु छ काम गरी बिरानो ठाउँमा कोही छैन छेउमा मनको बह बुझिदिने हिँड्नु छ पारि, शिरमा रिनको भारी, तिर्नु छ काम गरी तिर्नु छ यहाँ अब काम गरी मलाई यहाँ सबै कुरा ठीकै छ माया, तिमीलाई भन त्यहाँ कस्तो छ मलाई यहाँ सबै कुरा ठीकै छ माया, तिमीलाई भन त्यहाँ कस्तो छ ♪ दिन र रात सम्झना आउँदा आँसु धरधर तिम्रो दिन र रात सम्झना आउँदा आँसु धरधर तैपनि भुल्छु सधैँ तिम्रो फोटो हेरेर मलाई यहाँ सबै कुरा ठीकै छ माया, तिमीलाई भन त्यहाँ कस्तो छ मलाई यहाँ सबै कुरा ठीकै छ माया, तिमीलाई भन त्यहाँ कस्तो छ ♪ साग र सिस्नु खाउँला है बरु रुखोसुखो जे छ साग र सिस्नु खाउँला है बरु रुखोसुखो जे छ संसारकै खुसी पाउँछु है बरु तिमी जे छ त्यसमा त्यसैले आऊ बरु चाँडै घर plane चढेर मलाई यहाँ सबै कुरा ठीकै छ माया, तिमी उता दुःखी होलाउ जस्तो छ मलाई यहाँ सबै कुरा ठीकै छ माया, तिमी उता दुःखी होलाउ जस्तो छ