Kishore Kumar Hits

Chhewang Lama - Aama lyrics

Artist: Chhewang Lama

album: Aama


मेरो संसार तिमी
जिउने आधार तिमी
मेरी आमा तिमी
गाउँदै छु आज तिम्रै लागि हेर
सुन आमा मेरा मनका कुरा
गाउँदै छु आज तिम्रै लागि हेर
सुन आमा मेरा मनका कुरा
मेरो संसार तिमी
जिउने आधार तिमी
मेरी आमा तिमी

तिम्रा हर सपना
आसुँमा डुब्यो

तिम्रा हर रहर
पूरा नभई मुटुमा बिज्यो
तिमीलाई दिने सारा खुसी
आँखा मै सज्यो
संसारको नजरमा म झरेछु रे
जिउँदा जिउँदै म त मरेछु रे
संसारको नजरमा म झरेछु रे
जिउँदा जिउँदै म त मरेछु रे
म मरेर गए पनि
तिमीलाई छाडेर गए पनि
मेरो माया अमर छ नी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists