Kishore Kumar Hits

Chhewang Lama - Timro Yaad lyrics

Artist: Chhewang Lama

album: Timro Yaad


तिमी अनि तिम्रो याद
हर पल, हर दिन, हर रात
तिमी अनि तिम्रो याद
हर पल, हर दिन, हर रात
मुटुमै राखे मैले हेर बुझी देउ अब तिमीले
तिमी अनि तिम्रो याद
या, किन गर्छौ आना कानी?
माया गर मलाई आफ्नै ठानी
दुइ दिनको जिन्दगानी
यस्तै नै हुने होनी
बुझन तिमी मलाई
मलाई नै अंगालन हो
हेर, बुझिदेउन मनका कुरा
सपना सबै अधुरा
तिमीसंग माया बस्यो
हुने हो कि सपना पुरा
तिम्रै छ आश अब
तिमीनै बुझी देउन
खै त बुझेको तिमीले मेरो मनको कुरा?
खै त बुझेको तिमीले मेरो मनको कुरा?
सपना तिमीनै हौऊ मेरो
कैले हुने हो पुरा
तिमीनै मेरो कल्पना
मन खोली मुटु साटन
तिमी अनि तिम्रो याद
हर पल, हर दिन, हर रात
तिमी अनि तिम्रो याद
हर पल, हर दिन, हर रात
मुटुमै राखे मैले
हेर बुझी देउ
अब तिमीले

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists