Kishore Kumar Hits

Chhewang Lama - Dashain Tihar lyrics

Artist: Chhewang Lama

album: Struggle


दशैँ आयो, हेर, तिहार आयो
दशैँ आयो, हेर, तिहार आयो
मनमा सारा बेग्लै उमङ्ग ल्यायो
जाऊँ हिँड, हामी पिङ खेल्न जाऊँ
साथीभाइ सबै मिली रमाऊँ
जाऊँ हिँड, हामी पिङ खेल्न जाऊँ
साथीभाइ सबै मिली रमाऊँ
यो रम्ने अनि झुम्ने बेला हो
दशैँ आयो, हेर, तिहार आयो
मनमा सारा बेग्लै उमङ्ग ल्यायो

बर्सेनि आउने चाड
दुःख-पीर सबै छाड
बर्सेनि आउने चाड
खुसी-उमङ्ग सारा साट
जाऊँ हिँड हामी टीका लगाई
धेरै-थोरै हुन्छ दक्षिणा समाई
जाऊँ हिँड हामी टीका लगाई
धेरै-थोरै हुन्छ दक्षिणा समाई
देउसी अनि भैलो गाऊँ न

देउसिरे
देउसिरे
देउसिरे
दशैँ आयो, हेर, तिहार आयो
दशैँ आयो, हेर, तिहार आयो
मनभरि हर्षका बहार ल्यायो
जाऊँ हिँड हामी चङ्गा उडाऊँ
साथीभाइ सबै मिली रमाऊँ
जाऊँ हिँड हामी चङ्गा उडाऊँ
साथीभाइ सबै मिली रमाऊँ
यो नाच्ने अनि गाउने बेला हो

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists