Kishore Kumar Hits

Chhewang Lama - Suna Chandi lyrics

Artist: Chhewang Lama

album: Suna Chandi


(लैबरी-बरी, लैबरी-बरी, लैबरी-बरी)
(लैबरी-बरी, लैबरी-बरी, लैबरी-बरी)
ना-ना-ना-ना
ना-ना-ना-ना
माया तिमी लाउँछु भन
सुनचाँदी, हीरामोती तिमी नभन
सुनचाँदी, हीरामोती तिमी नभन
तिमी सुन
सुनचाँदी, हीरामोती तिमी नभन
सुनचाँदी, हीरामोती तिमी नभन
लस्सो
लस्सो

आप्पालाई सोधी, आमालाई सोधी सिन्दूरपोते लगाई
मानेन भने आप्पा र आमाले, लानेछु तिमीलाई भगाई
आप्पालाई सोधी, आमालाई सोधी सिन्दूरपोते लगाई
मानेन भने आप्पा र आमाले, लानेछु तिमीलाई भगाई
आप्पा, आमा
आप्पा, आमा
देऊ न मलाई नानाको हात
छोड्ने छैन जनमभरि उनको साथ
छोड्ने छैन जनमभरि उनको साथ
(लास्सो, हे लास्सो)
(लास्सो, हे लास्सो)
(लास्सो, हे लास्सो)
(लास्सो, हे लास्सो)
ना-ना-ना-ना
ना-ना-ना-ना
माया तिमी लाउँछु भन
सुनचाँदी, हीरामोती तिमी नभन
सुनचाँदी, हीरामोती तिमी नभन
तिमी सुन
सुनचाँदी, हीरामोती तिमी नभन
सुनचाँदी, हीरामोती तिमी नभन
सुनचाँदी, हीरामोती तिमी नभन
सुनचाँदी, हीरामोती तिमी नभन
(लास्सो, हे लास्सो)
(लास्सो, हे लास्सो)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists