Kishore Kumar Hits

Chhewang Lama - Galti lyrics

Artist: Chhewang Lama

album: Galti


सक्छौ तिमी विष देउ मलाई
सक्दैनौ तिमी जिउन देउ मलाई
सक्छौ तिमी मारिदेउ मलाई
सक्दैनौ तिमी बाँच्न देउ मलाई
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अझैँ तिमी बिना
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अझैँ तिमी बिना
सक्छौ तिमी विष देउ मलाई
सक्दैनौ तिमी जिउन देउ मलाई
Where is the love
Where is the love
Where is the love
Where is the love

गल्ती गरेऊ तिमीले सहिरहे
गल्ती गरेऊ तिमीले सहिरहे
तिम्रो गल्ती छोप्दै आँफै जली रहे
जलेर सबै खरानी भो आज किन
तिम्रो लागि म पराय भो
जलेर सबै खरानी भो आज किन
तिम्रो लागि म पराय भो
सक्छौ तिमी विष देउ मलाई
सक्दैनौ तिमी जिउन देउ मलाई
सक्छौ तिमी मारिदेउ मलाई
सक्दैनौ तिमी बाँच्न देउ मलाई
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अझैँ तिमी बिना
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अझैँ तिमी बिना

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists