Kishore Kumar Hits

Hercules Basnet - Manai Dekhi lyrics

Artist: Hercules Basnet

album: Manai Dekhi


तिमीले हेरेर हाँसिदिँदा मनै पग्लिन्छ
तिमी नजिक आई बसिदिँदा ढुकढुकी सुनिन्छ
कसो-कसो माया बस्यो
धन्य होस् ईश्वर तिम्रो
मनैदेखि मानेँ तिम्लाई मेरो जिन्दगी
मनैदेखि मानेँ तिम्लाई हरेक खुशी
मनैदेखि मानेँ तिम्लाई मेरो जिन्दगी
मनैदेखि मानेँ तिम्लाई हरेक खुशी

के हुन्थ्यो मेरो तिमीबिना, सोध्छु म कहिलेकाहीँ
अनि महसुस गरेँ, कति खुशी रहेछु म तिम्लाई पाई
हरेक पाइला तिम्रो साथ हुँदा मनै फुर्किन्छ
नहुँदा तिमी कहिलेकाहीँ आँखा भरिन्छ
कसो-कसो माया बस्यो
धन्य होस् ईश्वर तिम्रो
मनैदेखि मानेँ तिम्लाई मेरो जिन्दगी
मनैदेखि मानेँ तिम्लाई हरेक खुशी
मनैदेखि मानेँ तिम्लाई मेरो जिन्दगी
मनैदेखि मानेँ तिम्लाई हरेक खुशी

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists