Kishore Kumar Hits

Hercules Basnet - Ma Ko Hu Timro lyrics

Artist: Hercules Basnet

album: Ma Ko Hu Timro


म को हुँ तिम्रो? तिमी मलाई भन न
म को हुँ तिम्रो? तिमी मलाई भन न
तिमी संसार मेरो, हो, तिमी आफै बुझ न
तिमी संसार मेरो, हो-हो, तिमी आफै बुझ न
म को हुँ तिम्रो? तिमी मलाई भन न

हिँड, जाऊँ हामी दुवै सपनाको हाम्रो देशमा
हिँड, जाऊँ हामी दुवै सपनाको हाम्रो देशमा
तिमी मेरो राजकुमार, डुलौँ हामी पिरतीको भेषमा
म को हुँ तिम्रो? तिमी मलाई भन न

मन्द-मन्द यो हावासँग, लौन, म उड्न थालेँ
तिम्रै नशालु यो नयनमा, हेर, म डुब्न थालेँ
अँगालोमा बाँध मलाई, मुटुभित्र राख मलाई
हो, अँगालोमा बाँध मलाई, मुटुभित्र राख मलाई (राखुँला)
म को हुँ तिम्रो? तिमी मलाई भन न
तिमी संसार मेरो, हो-हो, तिमी आफै बुझ न
तिमी संसार मेरो, हो-हो, तिमी आफै बुझ न
म को हुँ तिम्रो? तिमी मलाई भन न
म को हुँ तिम्रो? तिमी मलाई भन न
तिमी मलाई भन न
तिमी मलाई भन न

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists