Kishore Kumar Hits

Neetesh Jung Kunwar - Hamro Kahani - Ballad version lyrics

Artist: Neetesh Jung Kunwar

album: Hamro Kahani (Ballad version)


मलाई रातो रङ्ग मन पर्थ्यो, उसलाई pink
उसको fountain pen भरि थ्यो मेरो Chelpark ink
ऊ "hike मा जाम् न" भन्थी, म "bike मै गइदिउम्" भन्थेँ
ऊ manicure, pedicure सबै गर्थी, म बाहिर कुर्थेँ
हामी दुवै जना एकअर्काभन्दा लास्टै बेग्लै छौँ
त्यही भएर बाटो लाग्नुपर्यो, अब एक्लै छौँ
यस्तै नै रहेछ हाम्रो कहानी
छुट्टिनै परेछ जानी नजानी (जानी नजानी)
म bar gigs हान्दै हिँड्थेँ, ऊ फिलिम खेल्थी
मेरो गीत सुन्न बोलाउँदा, "खै, हेरम्" भन्थी
निःस्वार्थ माया गर्थेँ उसलाई, उल्ले पनि गर्थी
म नजिक आएर सुत्न खोज्दा भित्तातिर सर्थी
साथीभाइले दारू खान बोलाउँदा मरीझैँ समयको मतलब जताउँथी
दुवै मिलेर राखेको हाम्रो मायाको तस्बिर अरूको अघि हटाउँथी
त्यसैले होला नयाँ रोज्यौ तिम्ले
फेरि ऊमा नि म नै खोज्यौ तिम्ले
ऊ boyfriends फेर्दै हिँड्छे रे, म groupies सँग
मेरो coke addiction देखी ऊ झनै दङ्ग
म हुँदा जब एक्लै हाम्रो फोटो हेर्दै बस्छु
कोहीले सोध्यो उसको बारे, low-key शिर झुकाएर भन्छु
हामी दुवै जना एकअर्काभन्दा लास्टै बेग्लै छौँ
सपनीमा complicated देख्छु, real मा ठिकै छौँ
यस्तै नै रहेछ हाम्रो कहानी
छुट्टिनै परेछ जानी नजानी (जानी नजानी)

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists