ठुल दिदि बिदा भई माईला भाई पल्टने यस्तै हो म भने गाउँ डुकु लण्ठने कान्छा ले पढ्दै छ आमबाबा गन्गने यो लाटे मोराले गरि खाने भएन रे हुन त मन थिएन मलाई नी बेरोजगार समयले गर्दियो मेहेनत को बलात्कार यहाँ अगी बढ्नलाई सिदा मनले मरी गएनि ए गाठे देन्न कोइले साथी भाई डुल्दै छन् सहर तिर जीवन यहि बिताउने भए मैले ♪ पच्चिस नी कटियो ताल भने बच्चैँ छ समाजले जे सोचोस् बाल दिएकै नै छ अर्काको नोकरी गर्न नि मन छैन साहु भई बस्नलाई पुर्खौली धन छैन ए बाबा सुनन अटेरी हैन म बल्ल त बुज्ने भए हार मान्ने छैन म सोचे जस्तो सजिलै केहि हुन्न भए पनि कोहिनी या खुशी छैन मैले पनि BA pass गरेकै हो तर नगरी चिनाजान हुने भएन ♪ अब लागे हैत म पाखा तिर यो टुक्रे जीवनको के लिनु पिर दुईटा छोरी पाइसकी सुन्तलीले हल्ली हल्ली हिड्छु म डिलै डिला ♪ हल्लन्ते हु म