Kishore Kumar Hits

Naren Limbu - Angalney Chhu lyrics

Artist: Naren Limbu

album: Nepali Thito


देखाउँछु म तिमी प्रतिको मेरो भावना
बुझ्न चाहन्छु म प्रतिको तिम्रो चाहना
मुस्कुराउँछु म हामी दुईलाई सम्झिँदा, mmm, yeah
कोर्न चाहन्छु हामी दुईको नयाँ कथा
मेरो मनले तिमीलाई सोच्दै छ
इशारा गर्छु भनी हेर्दै छ
एकचोटि प्रयास गर
खुसीले अँगाल्नेछु म
मनले तिमीलाई सोच्दै छ
इशारा गर्छु भनी हेर्दै छ
एकचोटि प्रयास गर
खुसीले अँगाल्नेछु म
अँगाल्नेछु म, अँगाल्नेछु म
अँगाल्नेछु म, yeah
मीठामीठा क्षणहरू अब रचौँ न, mmm, yeah
सँगसँगै जीवन अघि अब बढाऊँ न
रमाउँछु म तिम्रो-मेरो वर्तमानसँग, mmm, yeah
सोध्दै छु म तिमीलाई
सोच्छौ कि हाम्रो भविष्य
मेरो मनले तिमीलाई सोच्दै छ
इशारा गर्छु भनी हेर्दै छ
एकचोटि प्रयास गर
खुसीले अँगाल्नेछु म
मनले तिमीलाई सोच्दै छ
इशारा गर्छु भनी हेर्दै छ
एकचोटि प्रयास गर
खुसीले अँगाल्नेछु म
अँगाल्नेछु म, अँगाल्नेछु म
अँगाल्नेछु म, yeah

मेरो मनले तिमीलाई सोच्दै छ
इशारा गर्छु भनी हेर्दै छ
एकचोटि प्रयास गर
खुसीले अँगाल्नेछु म
मनले तिमीलाई सोच्दै छ
इशारा गर्छु भनी हेर्दै छ
एकचोटि प्रयास गर
खुसीले अँगाल्नेछु म
अँगाल्नेछु म, अँगाल्नेछु म
अँगाल्नेछु म, yeah

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists