Kishore Kumar Hits

Naren Limbu - Khene Numa lyrics

Artist: Naren Limbu

album: Aash


रचना मेरो मुटुबाट छ है

यो गित मेरो हृदयबाट तिमीलाई

वर्णन गर्नै गाह्रो तिम्रो रुपलाई

शब्दै अपुग छ कि शब्दकोष मै
त्यसैले आफ्नो भाषामा
खेने नुमा केवा, खेने नुमा केवा
खेने नुमा, खेने नुमा
खेने नुमा केवा, खेने नुमा केवा
खेने नुमा केवा
खेने नुमा, खेने नुमा
खेने नुमा केवा
तिम्रो मौनता, मलाई प्रेणना

त्यहि प्रेणना, आज मेरो चाहाना
तिमीलाई सोच्ने अरुको बहाना
जिउन नै गाह्रो भयो मलाई

शब्दै उचित छैन, शब्दकोष मै
त्यसैले आफ्नो भाषामा
खेने नुमा केवा, खेने नुमा केवा
खेने नुमा, खेने नुमा
खेने नुमा केवा, खेने नुमा केवा
खेने नुमा केवा
खेने नुमा, खेने नुमा
खेने नुमा केवा
आभारि छु है म
उपस्थिति तिम्रो यो जीवनमा

बुझाउनु नै गाह्रो भयो मलाई

शब्दै उचित छैन, शब्दकोष मै
त्यसैले आफ्नो भाषामा
खेने नुमा केवा, खेने नुमा केवा
खेने नुमा, खेने नुमा
खेने नुमा केवा, खेने नुमा केवा
खेने नुमा केवा
खेने नुमा, खेने नुमा
खेने नुमा केवा
खेने नुमा केवा, खेने नुमा केवा
खेने नुमा, खेने नुमा
खेने नुमा केवा, खेने नुमा केवा
खेने नुमा केवा
खेने नुमा, खेने नुमा
खेने नुमा केवा
खेने नुमा केवा
खेने नुमा केवा

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists